गौशालाको व्यवस्थापन विश्वविद्यालयलाई दिइनुपर्ने
महोत्तरी। निगौल गाई रहेको गौशालाको व्यवस्थापकीय जिम्मेवारी कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई दिइनुपर्ने चर्चा बढेको छ । गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालाको व्यवस्थापकीय जिम्मेवारी चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा हस्तान्तरण गर्नुपर्ने माग स्थानीयस्तरबाटै उठेको हो । हाल गौशालाको व्यवस्थापकीय जिम्मेवारी ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डमा रहेको छ । “पूर्वाधार र जग्गाजमिन प्रशस्त रहेको गौशालालाई गाई […]





