समाचार

‘सीआईएएमई एसिया २०२५’ मा सहभागि हुन नामियाको टोली थाइल्याण्ड प्रस्थान

ललितपुर। ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सीआईएएमई एसिया २०२५’ मा सहभागी हुन नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा ३० सदस्यीय प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गरेको छ। कृषि यान्त्रिकरणमा संलग्न व्यवसायी, आपूर्तिकर्ता तथा प्राविधिकहरू सम्मिलित नेपाली टोलीले प्रदर्शनीमा सहभागी भइ नवीनतम प्रविधिहरूको अवलोकन कार्यक्रम रहेको छ ।  संघका अनुसार सहभागिताबाट व्यवसायीहरूको ज्ञान, […]

बढ्यो अण्डाको मूल्य

ललितपुर। अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु पाँच सय २५ कायम गरिएको […]

यस्तो रहयो कृषि तथा पशुपन्छीं विकासमन्त्री रामनाथ अधिकारीको एक वर्षे कार्यकाल

ललितपुर।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा  नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको वताउनुभएको छ  । आज मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार […]

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषि विकासको लागि ठूलो स्रोत : मन्त्री अधिकारी

ललितपुर। संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहनुभएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी हुनुुभयो । दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषि सँग सम्वन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा […]

संघीय कृषि मन्त्रालयले मधेस प्रदेशका सुख्खा ८ जिल्लामा अध्ययनका लागि टोली परिचालन गर्दै

ललितपुर। मधेस प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । अहिलेको समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिकको टोलि पठाउने निर्णय भएको हो । टोली आइतवार सो क्षेत्रमा पुग्ने छ । […]

खाद्य सुरक्षाको प्रभावकारी माध्यम, सुरक्षित भण्डारण प्रविधि

ललितपुर। विश्वव्यापी रुपमा देखिएको जलवायुपरिवर्तनसंगै उत्पन्न खाद्यान्न संकट, द्घन्द जस्ता विविध कारणले खाद्य संकट तथा खाद्य सुरक्षा चुनौतिपूर्ण हुदैगइरहेको छ । विश्वमा भोकमरी सम्बन्धि प्रतिवेदन २०२३ का अनुसार नेपाल १९ अंकका साथ मध्यमस्तरको खाद्य सुरक्षाको अवस्थामा रहेको देखाउँछ । नेपाल सन् २०२६ को नोभेम्बरसम्ममा अल्पविकसित राष्ट्रको अवस्थाबाट मध्य आय भएको राष्ट्रमा स्तोरन्नति हुने प्रक्रियामा छ । […]

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्री अधिकारीको आग्रह

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेल सँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज […]

२२ औं धान दिवस विशेष

कृषि प्रधान देश नेपालमा यस वर्षको धान दिवस (असार १५) नयाँ उत्साहसाथ आधुनिक कृषि प्रविधि अपनाउँदै मनाइँदैछ। परम्परागत खेतालाई यान्त्रिकरण, स्मार्ट सिँचाइ प्रणाली, उन्नत जातका बीउ, र डिजिटल कृषिको प्रयोगमार्फत सुधार गर्दै, यो दिवस कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता हासिल गर्ने दिशामा एक महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको छ। राष्ट्रिय धान दिवसको संक्षिप्त परिचयः नेपाल कृषि […]

ग्लोबल आइएमई बैंकद्वारा “धान खेती कर्जा” सार्वजनिक, किसानले २० लाखसम्म कर्जा पाउने

ललितपुर। ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारले धानमा आत्मनिर्भर बन्न लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको बैंकले जनाएको छ । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट […]

१४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

ललितपुर।  देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश […]