पशुमा थुनेलो रोग एवं उपचार
थुनेलो रोग पाल्तु दुधालु पशुहरु (गाइ, भैंसी, भेडी, बाख्री आदि) को दुग्ध ग्रन्थीको सुन्निने रोग अनेक किसिमका जीवाणूको संक्रमणद्वारा हुने गर्दछ । यस रोगका कारण दुध उत्पादनमा कमी हुनुका साथै दुधमा चिल्लोको मात्रा कम हुने गर्दछ । यी कारणले हुने आर्थिक हानीको कारणले डेरी व्यवसायको लागि यो रोग महत्वपूर्ण मानिन्छ । जनस्वास्थ्यको दृष्टिले पनि यो […]