समाचार

आलुको मूल्य दोब्बर वृद्धि

ललितपुर। भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ । त्यहाँबाट राजधानीका साना–ठूला बजार र पसलमा लगेर बिक्री हुने आलु प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ । चार महिनाको अवधिमा आलुको मूल्य दोब्बर वृद्धि भएको हो । चालू आव ०७५/७६ को […]

भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही गर्न पत्राचार

काठमाडौं। उखु किसानको अझै पनि १ अर्ब रकम बक्यौता रहेपछि उखु किसानलाई त्यस्तो रकम भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही प्रक्रिया अघि बढेको छ । त्यस्ता मिललाई कारबाही गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले विवरणसहित गृह मन्त्रालयलाई आइतबार पत्र पठाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । गत मंगलबार मन्त्रालयले चिनी मलिकसँग मागेको विवरणको […]

मकै खेतीमा कृषकको संलग्नता बढ्दै

नेपालगञ्ज। बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकबाट ३५० हेक्टर जमीनमा मकै खेती हुँदै आएकामा अहिले ३५ कृषक समूहबाट ६२१ हेक्टर जमीनमा मकै खेती हुँदै आएको हो । जिल्लास्थित परियोजना प्रमुख देवेशकुमार […]

तिहारमा मात्रै दश करोड रुपैया बराबरको फूलको माला

ललितपुर। गतबर्षहरु झै यस बर्षपनि तिहारमा मालाको राम्रो व्यपार हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । फ्लोरिकल्चर एशोसिएसन, ललितपुरले तयार पारेको तथ्याङ्क अनुसार यस बर्ष फूलको मालाको व्यापार लगभग १० करोड बराबरको हुनेछ । यसमध्ये तिहारको लागि सवैभन्दा बढि  सयपत्री तथा मखमली फूलको कारोबार हुने जनाईएको छ । एशोसिएसनका वरिष्ट उपाध्यक्ष मिन बहादुर तामाङका अनुसार […]

साल्ट ट्रेडिङले बन्द गर्‍यो चिनीको विक्री

लहान। साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको विक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको विक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र […]

बाँकेमा भूमिहिनको नाममा दुई हजार हेक्टर वन अतिक्रमण

बाँके। बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढीरहेको छ । बाढीपीडित, सुकुम्वासी र भूमिहिनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि जमीन हुनेलेसमेत वन अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । वन कार्यालयकाअनुसार एक हजार ९६८ हेक्टर वन अतिक्रमण भएको छ […]

कालिकोट अब स्याउ क्षेत्र

कालिकोट। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइले रास्कोट नगरपालिकाको सिप्टीलाई स्याउको जोन बनाउने भएको छ। नगरका ९ वटै वडामा स्याउको जोन कार्यक्रम लागू भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले जानकारी दिए । बरालका अनुसार स्याउको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यसहित यो कार्यक्रम लागू गरिएको हो। कात्तिकमै रास्सकोट नगरपालिकामा कार्यालय स्थापना हुने उनले बताए। रास्कोट […]

दशैंमा ५४ करोडको तरकारी किनबेच

धरान। कोशी पहाडी जिल्लामा उत्पादित कृषिजन्य उत्पादनको मुख्य व्यापारिक केन्द्र धरानको कृषि उपज बजारस्थलमा यो वर्षको दशैं अवधिभर करीब ५४ करोडको कारोबार भएको छ । बजारको तथ्याङ्कअनुसार दशैं अवधिभर अघिल्लो वर्षको दशैंभन्दा १५ प्रतिशतले कारोबार वृद्धि भएको छ । खसी बोका ४ हजारओटा खरीद विक्री हुँदा ४ करोड रुपैयाँको कारोबार भएको छ भने हरियो तरकारी […]

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने सरकारी लक्ष्य

काठमाडौं। सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसमा सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरणलगायतका योजनालाई […]

चिनी उद्योगीसँग विवरण माग

ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चिनी उद्योगीसँग उखु किसानलाई दिनुपर्ने बाँकी भुक्तानी गरे-नगरेको विवरण माग गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उद्योगीलाई छिटो भुक्तानी विवरण उपलब्ध गराउन पत्रचार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । चिनी उद्योगीले उखु किसानलाई लामो समयदेखि रकम भुक्तानी नगरेपछि उखु कृषकले गत असोजमा […]