दक्ष तथा अदक्ष गरि जापानले झन्डै ४० हजार नेपाली कामदार लैजाने
काठमाडौं। ठूलो संख्यामा विदेशी अदक्ष (ब्लु–कलर) कामदार ल्याउने तयारी गरिरहेको जापानले भिषा नीतिसम्बन्धी निर्देशिका पारित गरेको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले नयाँ भिषामार्फत देशमा आउने कामदारहरुलाई सघाउने र उनीहरुको जीवन सहज बनाउने खालको नीतिगत उपायहरुको समष्टिगत प्याकेज नै पारित गरेको हो । १ सय २६ ओटा योजना भएको यो प्याकेज यसै महीना संशोधन गरिएको आप्रवासी […]





