नेपालमा पहिलो पटक आँपसँग सम्बन्धित गोष्ठी आयोजना
ललितपुर। नेपालमा पहिलो पटक ‘आँपसँग सम्बन्धित गोष्ठी’ आयोजना भएको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र आर एण्ड डीको संयुक्त आयोजनामा एक दिने ‘आँप सम्बन्धी विचारगोष्ठी’ आयोजना भएको हो । आँपको खेती, आँपको बजारीकरण, आँपको क्षेत्रविस्तार, प्रविधि विकास, आँपको जात विकास लगायत क्षेत्रमा टेवा पुग्ने आयोजकले विश्वास लिएको […]





