फेरी बदली तथा वर्षाको सम्भावना
ललितपुर। हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली […]





