श्यामशिला किवीको नमूना पकेट क्षेत्र
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ(ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो । यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरहेका छन् । पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा […]





