कृषि उपकरण तथा स्यालो बोरिङ वितरण
राजविराज। कृषि ज्ञान केन्द्र सप्तरीले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित कृषिमा यन्त्रीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले पावर टिलर, धान तथा गहुँ काट्ने रिपर मेशिन, स्यालो बोरिङ र कमर्शियल मोटरलगायत कृषियन्त्र किसानलाई अनुदानमा वितरण गरिएको केन्द्रले बताएको छ । वितरण गरिएका सामानमा १८ एचपीको […]





