गोठालाले पत्ता लगाए आकाशे ताल
जुम्ला। प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन्। प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन्। यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन। सिङ्गो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, […]





