धानखेती गर्न छोड्दै ताप्लेजुङका किसान
फुङ्लिङ। विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनी विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिन्छन् । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उनी विगतका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म […]





