अन्ना स्याउको परिचय, विशेषता तथा तराईमा उत्पादनको संभावना
स्याउ प्रायः हिमाली भेगमा फल्ने स्वादिलो, स्वस्थकर एवं हामीलाई निकै आवश्यक पर्ने ताजा फल मध्ये एक हो । स्याउहरु पनि विभिन्न प्रजातीहरुका हुने गर्दछन् । त्यसमध्ये एउटा पर्छ, अन्ना स्याउ । जसको बैज्ञानिक नाम Malus alba हो । अन्ना जातको स्याउलाई सन् १९५० मा ईजरायलमा अब्बा स्टिनले Ein Shemer kibbutz नामक संस्थामा विकास गरेका हुन्, […]





