बढ्दो शहरिकरण सँगै लोकप्रिय बन्दै कौसी खेती
अहिले कृषिप्रतिको दिनानुदिन घट्दो आकर्षण, बढ्दो शहरीकरण, बिदेशी उत्पादनमा परनिर्भरता, जोश जागर र कर्मशिल युबा बर्षनि हजारौं लाखौं सङ्ख्यामा बिदेश पलायन, देशमा रोजगारीको अभाव जस्ता समस्याहरुले उग्र रुप लिएको बेला कौसी खेती एउटा जरुरी आकर्षित गर्ने माध्यम र सबै समस्या वा चुनौतीहरुको समाधान चै पक्कै बन्न सक्छ । हाम्रो देश नेपाल कृषिप्रधान देश हो यो […]





