एकिकृत माछा पालनः धान खेतमा माछा
सामान्यतया माछा सङ्गै अन्य कृषि जन्य बस्तुको पनि उत्पादन गर्नुलाई एकिकृत माछा पालन भनिन्छ । यस प्रविधिमा माछा र माछा संगै उत्पादन गर्न चाहेको बस्तुलाई एउटै समयमा उत्पादन गरिन्छ । धान खेतमा माछा पालन, केरा र माछा पालन, बंगुर संगै माछा पालन, हाँस संगै माछा पालन, कुखुरा संगै माछा पालन, पशु र माछा पालन आदि […]





