लेख

Problem & Solution to Seed Sector during havoc (widespread destruction) of Covid-19

A seed is a material which is used for planting or regeneration purpose. However scientifically, Seed is a fertilized matured ovule together covered with seed coat is called seed or it is a propagating material i.e., part of agriculture, sericulture, silviculture, and horticultural plants used for sowing or planting purpose. Thus, the seed is the […]

धान बालिका प्रमुख रोगहरुको पहिचान, व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :

धान विश्वकै प्रमुख खाद्यान्न अर्थात अन्नबालीको रुपमा चिनिन्छ | विश्वकै करिव आधा भन्दा बढी जनसंख्याले धानलाइ प्रमुख शक्तिबर्द्क खाद्यान्न बालिको रुपमा लिने गरेको पाइन्छ | विश्वकै सबैभन्दा बढी (करिब दुई तिहाइ) धान उत्पादन तथा खपत गर्ने देशहरु एसिया महादेशमै पर्दछन | विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देशहरुमा हाम्रै छिमेकी मुलुकहरु क्रमशः चीन र भारत […]

बिरुवाको सुरक्षाः जीवनको रक्षा

परिचय बिरुवा प्राकृतिक वरदान हो । बिरुवाको महत्व अत्यन्त बहुआयामिक छ । आबश्यकताका दृष्टिले मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म बिरुवाले महत्व राख्दछ । यसको सामाजिक, आर्थिकका अलावा साँस्कृतिक तथा धार्मिक महत्व समेत रहेको छ । हाम्रो खाध श्रोतमा यसको करिब ८० प्रतिशत जतिको योगदान छ भने हामीलाई अत्याबश्यक पर्ने अक्सिजनमा करिब करिब ९९ प्रतिशत योगदान छ । […]

घुम्ती बाली (Crop Rotation ) को आवश्यकता र महत्व

सभ्यता प्रारम्भ भएदेखि नै कुनै पनि खेतबारीमा एउटा निश्चित बाली नलागएर बालीलाई अदल-बदल गारि लगाउने परम्पराको विकास भएको देखिन्छ यस परम्परालाई क्राप रोटेशन र घुम्ती बाली भनिन्छ । विभिन्न बालीलाई एउटा निश्चित क्षेत्रभित्र निश्चित अवधिको लागि यसरी हेर-फेर गरेर लगाउनु कि जस्ले गर्दा माटोको उर्वरा शक्ति बनाई राखि अधिक उत्पादन लिन सफल हुनुलाई घुम्ती बाली […]

आलुमा लाग्ने प्रमुख रोग, तिनको पहिचान र व्यवस्थाप्न तथा नियन्त्रणका उपाय

खाद्यान्न, तरकारी एवम् नगदेबालिका हिसाबले आलु संसारकै एक महत्वपुर्ण बालिको रुपमा चिनिन्छ । यो बाली समुन्द्री सतहबाट करिब १०० मिटर देखि ४००० मिटर सम्म पनि सफल खेती गर्न सकिन्छ । गर्मी देखि लिएर चिसो हावापानी भएको लेकाली भेगमा पनि यो बालीबाट मनग्ये आम्दानि लिन सकिन्छ । लगभह सबै किसिमका पोसकतत्वयुक्त यो बालीको खेती गर्न अरु […]

कृषि तथा वन विश्व विद्यालयको गुणस्तर सुधारमा अवरोध र अवसरहरु

विश्वव्यापी खाद्य सुरक्षा, वातावरणीय सुधार एवं देशको विकासमा औपचारिक कृषि शिक्षा तथा कृषि ज्ञान प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण गर्दै ग्रामीण जनसमुदायको सामाजिक तथा आर्थिक स्तर उठाउन कृषि, वन, पशु विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रूपले अध्ययन, अध्यापन र अनुसन्धान […]

हाम्रो पहल : दिगो कृषी,पोषिलो आहार

संर्बेषा जीवनं कृषिम् अवलम्बते : अर्थात मनुष्यको जीवनमा कृषिको महत्व अपरिहार्य रहेको छ।अमरावती नगरको राजा कुबेर भन्दा पनि धनवान कृषकलाई मानिन्छ र उसको सर्वस्व हुन्छ कृषि र त्यहाँ प्रयोग हुने माटो । बोटबृक्ष को पातपतिङ्गर धर्तीमा समाई, पशुपंक्षीको शरीरको अंस त्यसमा मिलाई र आकाश बाट भएको वर्षाको स्तनपान गराई माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र […]

खेती प्रणालीमा दलहन बालीको भूमिका

देशको कुल जनसङख्या मध्ये ६५% भन्दा माथि मानिसको संलग्नता भएको र कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको कृषिप्रधान देश नेपाल अझपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । खाद्यान्न बाली, दलहन, तेलहन, तरकारी, फलफूल आदि विभिन्न प्रकारका बाली खेती गरिने हाम्रो देशमा धान, गहँु, मकैलाई मुख्य बालीका रुपमा लिइन्छ भने दलहनलाई दोस्रो मुख्य […]

कृषकको अवतरण

वायु, हिमाल, पानी, वन जङ्गल, अन्नबाली, माटो ढुङ्गा आदिको समष्टि नै कृषि हो। भूमिगत जग्गामा  कोदालो चलाएर पेट भर्नुलाई नै निपूर्ण कृषि मान्नु, हाम्रो गलत बुझाइ हो। वनजङ्गलमा कुहिएका पतिङ्गर, माटो र ढुङ्गाको पोषण चुसेर, सूर्यको किरण अनि पवनको स्वच्छताबाट अन्न फल्दछ। यस्को तात्पर्य कृषि वास्तवमै विस्तृत छ, विशाल छ। जस्को आधार बलियो हुन, पर्यावरणको […]

सुन्तला जातका फलफूलहरु

सुन्तला जातका फलफूलहरु विश्वमै अत्यन्त महत्वपूर्ण फलफूलमा गणना हुन्छन् । सामान्यतः नेपालको मध्यपहाडी क्षेत्रको फलको रुपमा लिइने भए पनि प्रविधिको विकासको क्रमसँगै तराईदेखि उच्चपहाडी क्षेत्रसम्म सुन्तला जातका फलफूलहरुको खेती गर्न थालिएको पाइन्छ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ । । पौष्टिकता […]