स्याउ खेती प्रविधि
स्याउ खेती शितोष्ण हावापानी भएको ठाँउमा राम्रो हुन्छ। रोजेजी परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस डोमेस्टिका हो। आकर्षक बनोट, मिठो स्वाद, सजिलै खान सकिने हुनाले र मानव स्वास्थ्यलाई पनि फाइदाजनक हुने हुनाले स्याउ सबैको लोकप्रिय फल बनेको छ। बच्चादेखि वृद्धसम्म हरेक व्यक्ति स्याउ भनेपछि हुरुक्कै हुन्छन्। स्याउबाट केक, अचार, जुस, वाइन, रक्सि आदिसमेत बनाउन सकिन्छ। […]