नेपालका रैथाने बाली, खाद्य सुरक्षा र यसको संरक्षण
नेपाल खाद्य विविधतामा अग्रपंति स्थानमा रहेको राष्ट्र मानिन्छ। यहाँको भौगोलिक विविधताका कारण हिमाल, पहाड, तराईमा विभिन्न खालका, वर्तमान अवस्थामा लोपोन्मुख हुन लागेका अन्नबलीहरु जस्तै कोदो, फापर, चिनो, कागुनो, उवा आदि पाइने गर्छन। विश्वमा करिव तीन हजार भन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानवका लागि उपभोग गर्न युक्त मानिन्छन्। जसमा दस जातका अन्न दलहन,तेलका बीउ मात्र हाल […]