किसान

ललितपुरमै भेटियो बर्डफ्लू

ललितपुर। ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ । जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ । बर्डफ्लू नियन्त्रण कार्य […]

हरियो लालपुर्जाबाट किसानलाई ऋण:मन्त्री खनाल

रुपन्देही। हरियो लालपुर्जाबाट किसानले २ प्रतिशत ब्याजमा ऋण पाउने भएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले हरियो लालपुर्जाबाट कृषकलाई २ प्रतिशत ब्याजमा ऋण दिने गरी सरकार लागेको बताए । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, कृषि क्षेत्रको आधुनिकिरण गर्ने योजनामा सरकार रहेको बताउँदै दुई […]

गोलभेडामा देखिएको टुटा रोग नियन्त्रणका लागि अभियान संचालन

रसुवा। गोलभेडामा देखिएको टुटा रोगको प्रकोप नियन्त्रणका लागि रसुवामा अभियान सुरु गरिएको छ। जिल्लाका किसानले लगाएको गोलभेडामा टुटाको प्रकोपको क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालय रसुवाले अभियान थालेको हो। जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा रहेका किसानले लगाएको गोलभेडामा पात तथा फल जोतुवा कीरा अर्थात् टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको कृषि […]

लिने हैन अनुदान !१५ दिनभित्र सम्झौता गर्नु पर्ने

काठमाडौं। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ रु यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो […]

कृषि औजार कारखाना स्थापना गरिने

काठमाडौँ। सरकारले कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक बनाउन कृषि औजार कारखाना स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७५-७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गर्ने बताउनुभएको हो । यस्तै सातवटै प्रदेशमा नुमना कृषि फार्म स्थापना गरिनेछ । उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था […]

कुखुरा पालक किसानलाई ७५ प्रतिशत अनुदान

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत विगतमा दिंदै आईरहेको प्रस्तावमा आधारमा दिइने अनुदानलाई रोक्दै कुखुरा पालन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदना दिने घोषणा गरेका छन् । बजेटमा कृषि तथा पशुधन बीमाका विषयमा भने पुरानै ७५ प्रतिशत प्रिमियम अनुदान दिने घोषणा गरिएको छ । १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत हुँदा […]

मौरीपालनका लागि मौरी र घार वितरण

चितवन। मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो । प्रधानमन्त्री […]

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

पर्वत। लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ । शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । […]

धानबालीमा मरुवा रोगको प्रकोप

ललितपुर। धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् । शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए । मरुवा (ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग […]

प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर

बाजुरा। जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० […]