आलु किसान चिन्तित
महोत्तरी। लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे । उनले भने, ‘एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा […]