जाडो मौसममा कुखुराको व्यवस्थापन
नेपालको अघिकांश जनसंख्या ग्रामीण भेगमा बसोबास गर्दछ । ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनसमुदायको मुख्य आय आर्जनको श्रोत कृषि तथा पशुपालनमा आधारित हुने गर्छ । कृषि भुमीको सिमिताका कारण पशुपालन नै कृषिको सहयोगी व्यवशाय मान्न सकिन्छ हामि संग हाल भएको जमीन त बढन सक्तैन तर हाम्रो जनसंख्या तथा बेरोजगारी भने दिनहुं बढदो छ । यस्तो विषभ […]





