सजिलै गर्नुहोस भुइँ स्याउको व्यवसायीक खेती
यो फल नेपाली हावापानीमा सजिलै हुर्काउन सकिने, बजारमा माग भएको र ओखतीजन्य भएकाले यसको व्यावसायिक खेती विस्तार गर्न सबै सरोकारवालाहरु लागि परेको देखिन्छ। जाँगरिला युवा कृषकका लागि नेपालमा थोरै लगानीमा धेरै आम्दानी दिने बालीहरू छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । मनपरेको बाली छनोट गरी ज्ञान, सीप र प्रविधि उपयोग गरे राम्रो आम्दानी लिन सकिन्छ । […]





