कागती खेतीमा नयाँ प्रयोग अव घरमै बसि गर्नुहोस बेर्ना तयार
हाम्रो देशमा कृषि पेशालाई व्यावसायिकरुपले खेती गर्ने कृषकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले गर्दा पनि कृषि पेशामा नै बढी निर्भर हुनुपर्ने बाध्यता छ । कृषि पेशामा पनि कोही फलफूल खेतीतिर लागेका छन् भने कोही अन्नबालीतर्फ । त्यसैमा पनि अन्न बालीमा भन्दा तरकारी खेतीमा बढी नै आम्दानी हुने देखेपछि यसतर्फ बढी नै आकर्षित भएको […]





