कृषकको समस्या-बिज्ञको जवाफ

व्यवसायिक बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी

धेरै शारीरिक तौल भएको, मोटो गर्धन भएको, मोटो र बलियो अग्ला खुट्टा भएका, निरोगी बाउ र २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ बाट जन्मेको तन्दुरुस्त वोका प्रजनन्का लागि प्रयोग गर्नुपर्छ र मात्र गतिलो वोकाको प्रयोगले गतिला पाठापाठी जन्माउन सकिन्छ […]

अंगुर खेती

अंगुरको राम्रो संग खेती गर्ने हो भने अन्य फलफूलमा भन्दा यसबाट बढी नै आम्दानी लिन सकिन्छ ।  किनभने अन्य फलफूल भन्दा मिठो, पोषिलो र महंगो हुने हुन्छ । यसैले गर्दा पनि आजकाल यसको खेतीतर्फ सुस्तै भए पनि मानिसहरु आकर्षित हुँदै गइरहेका छन् । अंगुर ज्यादै नै मिठो र पोषिलो फल हो । यसमा भिटामिन, ग्लुकोज, खनिज तत्वजस्ता […]

कन्ये च्याउ खेती

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु […]

बेमौसमी लहरे तरकारी वालि खेती

बेमौसमी लहरे तरकारी वालि भन्नाले उपयुक्त मौसम भन्दा अघि वा पछि कुनै प्रबिधि अपनाएर लहरे तरकारी बालि उत्पादन गर्नुलाई जनाउँछ। काँक्रो,लौका,घिरौला,फर्सी,परवल आदि लहरेबालि अन्तर्गत पर्दछन्, यिनको खेति तराईदेखि २००० मिटर सम्मको उचाईभएको स्थान सम्म गर्न सकिन्छ। लहरेबालि लाई प्राङ्गारिक पदार्थयुक्त बलौटे ,दोमट, वा पाँगो माटो राम्रो हुन्छ साथै माटोमा चिस्यान हुनु राम्रो मानिन्छ। यो बालिको […]

बारीदेखि कौशीसम्म जहाँ पनि फल्ने फल

बारीदेखि कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ। पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ। अर्गानिक वल्र्ड एन्ड फेयर फ्यूचर प्रालीले बिरुवा तथा फल […]

आफ्नै बारीमा लगाउन सकिन्छ स्ट्रबेरी

हिमाली तथा केही पहाडी जिल्लामा स्ट्रबेरी खेती हुदैँ आएको छ। धेरै जसोले यसलाई ब्यावसायिक खेतीमा रुपमा अंगाल्न सकेका छैनन् । तर, पछिल्लो समय जाडो याममा फल दिने स्ट्रबेरी खेती तर्फ नेपाली कृषकहरु व्यावसायीक रुपमा लागेका छन् । स्ट्रबेरी र भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध […]

वरसिम घाँस खेती प्रविधि

बरसीमको खेती जाडोको मौसममा पशुको दुध उत्पादनको लागी अत्यन्तै लाभकारी मानिन्छ । बरसीमको बानस्पती कनामएलेवजान्ड्रीयम हो । बरसीममा दुधउत्पादनको लागी प्रचुर मात्रामा कयालसियम फोस्फोरस पाइन्छ साथै यसमा प्रचुर मात्रामा कैरोटिन पनि पाइन्छ । जस्ले गर्दा दुध उत्पादनमा धेरै बृद्धि हुन्छ । बरसीमको घाँसबाट उच्च किसिमको साइलेन्स तथा हे बनाउन सकिन्छ । सामान्य रुपमा यस्लाई तीन […]

बाख्रा पालेर पैसा कमाउने सोचमा हुनुहुन्छ ! समय दिई यो पढ्नुहोस

बाउ र माउको घर ठेगाना पत्ता लागेको पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट जन्मेको वा जुम्ल्याह […]

नेपालमा कफी खेती र यसको सम्भावना

काठमाडौं । नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो […]

आयुर्वेदिक गुण भएको चम्सुर खेती प्रविधि

वनस्पति वर्गको अङ्गियोस्पर्म, गण ब्रासिकेल्स, वंश लिपिडियम र प्रजाति लिपिडियम सातिभम भनिने अनि नेपालीभाषीहरूले चम्सुर वा चौंसुर भनेर चिन्ने यो झार वर्गको उद्भिद अत्यन्तै लाभकारी उद्भिद् हो जुन हामी सागको रूपमा प्रयोग गर्छौं भने त्यसको मसिना तोरीकाजस्ता अझ साना र झिना दानाहरूलाई पनि औषधिको रूपमा धेरै अघिदेखि प्रयोग गर्दैआएका हौं। यो उद्भिद अत्यन्तै लाभकारी र […]