सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क
ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद्९नार्क० ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ । जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन दिनसक्ने बीउ अध्ययन गरेर बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउने तयारी गरेको बाली विज्ञान महाशाखाले जनाएको छ । एउटा धानको बीउ नार्कले सिफारिश […]