कृषकको समस्या-बिज्ञको जवाफ

कौसी खेती गर्ने सोचमा हुनुहुन्छ !

विषेशगरी शहरी क्षेत्रमा बस्ने मानिससँग जमिन कम हुन्छ। कतिपयसँग त हुँदै हुँदैन। त्यस्तो ठाउँमा मलिलो कालो माटोको, कम्पोस्ट वा गोवर मल प्रयोग गरि थोत्रो जर्किन, बाटा, बाल्टि र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरि विरुवा वा तरकारी उत्पादन गर्ने विधिनै कौसी तरकारी प्रविधि हो। । कसरी गरिन्छ कौसीमा खेती : कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, […]

लसुनको प्रयोग स्वास्थ्यको लागि फाईदा कि बेफाईदा ?

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ । लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र […]

गिरिराज कुखुरापालन गर्ने सोचमा हुनुहुन्छ ! यो पढ्नुहोस,घरमै बसि आम्दानी लिनुहोस

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र […]

धनियाँ र खुर्सानी ओईलाएर हैरान हुनुहुन्छ !

अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन–चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । सायद, यो समस्या सबैको भान्सामा छ । तर, आइडिया लगाए समस्याबाट मुक्ति पाउन निम्न लिखित उपाय अपनाउनुहोस । 1. जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ […]

कन्ये च्याउ खेती गर्ने सोचमा हुनुहुन्छ ? घरमै बसि प्रविधिबारे जानकारी लिनुहोस

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु […]

आलु भण्डारणको लागि रस्टिक बिधि के हो ?

आलु उत्पादनको ५० ५ खर्च यसको बिउमानै हुन्छ ।आलुको रोग सर्ने मुख्य श्रोत पनि बिउ आलुनै हो त्यसैले आलुको सुरक्षित भण्डारण गर्नु निकैनै आवस्यक रहेको छ । आलुलाई सोझै घाम आउने ठाउमा भण्डारण गर्यो भने कयबिलष्ल भन्ने तत्वको विकास हुन्छ जसले गर्दा आलु हरियो हुन्छ र खान अयोग्य हुन्छ भने अध्यारो कोठामा भण्डारण गर्यो भने आलुमा साना […]

नेपालमै पहिलोपटक च्याउको लागि चाहिने परालको डल्ला बनाउने मेसिन निर्माण

च्याउ खेती पछिल्लो समयमा गएर व्यवसायिक बन्दै गएको छ । जति–जति यो खेती व्यवसायिक बन्दै गएको छ, यसमा प्रयोग हुने क्रियाकलापमा पनि यान्त्रिकरणको प्रयोग बढी रहेको छ । पछिल्लो समयमा कन्ये च्याउ खेती गर्दा आवश्यक बफ्याएको पराललाई मेशिनद्धारा प्लाष्टिकमा राखेर डल्लो पार्ने मेशिनको निर्माण नेपालमै भएको छ । काभे्र बनेपामा रहेको गुरु श्री एग्रिकल्चर मेशिनरी […]

गड्यौली मलका फाइदाहरु र यसको उत्पादन तरिका

गड्यौली मल भनेको गड्यौलाले सड्ने,गल्ने किसिमको जैविक फोहोरलाई खाइ त्यसबाट निकालेको दिशा वा बिस्टा हो यसको दिशा कालो साना साना पोतेको दाना जस्तो हुन्छ । गड्यौली मलका फाइदाहरु :  यसमा नईट्रोजन १.७५ -२.५०५% ,फोस्फोरस १.५० -२.०५ % पोटासियम १.२५-१.७५५ हुन्छ । यसको कास्टसंगै निस्किने चिप्लो म्युकसमा असंख्य लावदायक सुक्ष्म जीवाणुहरु हुन्छ यसरी मलमा भएको सबै प्रकारको खाद्तात्व र म्युकसले […]

मौरी पालन गर्ने हो, अब घरमै बसेर सिक्नुहोस

मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । 1.मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले […]

अब घरमै बसि गर्नुहोस महँगो सिताके च्याउ खेती ,च्याउ खेती गर्ने प्रबिधिको सम्पूर्ण जानकारी

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । […]