खेतबारीमात्र होइन कौसी पनि बाँझो नराखौं
ललितपुर। ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान उठ्नेबित्तिकै छतमा पुग्नुहुन्छ । उहाँको वरपरका चार पाँच घर छिमेकीले पनि उहाँले जस्तै कौसीमा तरकारीखेती गरेका छन् । उनीहरु पनि बिहानदेखि साँझसम्म पटक पटक […]





