हरियो चियापत्तीको अवैध निकासी !, सांसदको आक्रोश – प्रशासन मौन
ईलाम। चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन’, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, ‘यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ रु स्थानीय तह किन बोल्दैन’, कागतेले आफ्ना कुरा राखे, र सम्पर्क […]





