कृषिलाई प्रविधिसँग जोड्न अनुदानमा पावर टिलर वितरण
तुलसीपुर। कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धिका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । जिविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायीकरणसँग पनि जोड्नका लागि नयाँ प्रविधिमा जोड दिइएको उनको भनाई थियो । उपमहानगरपालिकाले समुह र सहकारीमार्फत ठूलो परिमाणमा कृषि गर्नेहरुलाई अनुदानमा पावर टिलर वितरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले […]





