भारतबाट तरकारी र फलफूलको आयात उच्च
ललितपुर। बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु.६२ करोड ८५ लाख ९८ हजार बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ५० करोड ८९ लाख २३ बराबरको […]





