अर्थ/बजार

पाएन अदुवाले उचित मूल्य

तनहुँ । अदुवाको उचित मूल्य नपाएपछि तनहुँका व्यावसायिक अदुवा कृषक चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् । आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । ‘अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ’ , […]

प्रमुख आयस्रोत बन्दै मह

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन् । सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । स्थानीय ५३ वर्षीय […]

दैनिक ५५ हजारको स्ट्रबेरी उत्पादन गर्दै गोल्यान एग्रो ट्रेड

भद्रपुर। झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा लगाइएको स्ट्रबेरी खेतीले मनग्य आम्दानी दिन थालेको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३२ बिघा जमीनमा लगाएको स्ट्रबेरी खेतीबाट दैनिक ५० देखि ६० किलोसम्म प्रतिकेजी रु एक हजारका दरले बिक्री भइरहेको कम्पनीका लेखापाल विजय पाठकले बताउनुभयो । उहाँका अनुसार स्ट्रबेरी खरिद सबैभन्दा बढी इटहरीको गोर्खा डिर्पाटमेन्टल स्टोर्स र […]

च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

नारायणपुर। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताउनुभयो । “लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र […]

पशु बीमा बढ्दा, घट्यो कृषि बीमा

ललितपुर। सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रम अन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नै […]

बैंकको ढिलासुस्ती : पाएनन् उखु किसानले समयमा भुक्तानी

सर्लाही। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरीद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रू. ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो […]

कृषकलाई ७ प्रतिशत ब्याज अनुदान दिने कर्णाली प्रदेशको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका […]

सुन्तला बेचेर वार्षिक ३६ करोड

धनकुटा। जिल्लामा यस वर्ष ३६ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षको भन्दा यो ६ करोडले बढी हो । कृषकसँग प्रत्यक्ष किनबेचका आधारमा कृषि ज्ञान केन्द्र धनकुटाले गरेको सर्र्वेक्षणमा सुन्तलाको कारोबार गत सालको भन्दा बढी देखिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गत वर्ष करीव ३० करोडको सुन्तला उत्पादन भएको […]

कृषि केन्द्रलाई १० करोड अनुदान

ललितपुर। वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार […]

फर्पिङको नास्पाती ‘ब्लक’ कार्यक्रममा समेटिँने

ललितपुर। फर्पिङको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ । भादगाउँले टोपी, खोकनाको तेल, टोखाकोे चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मन मनमा छ । ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन् । नास्पातीका लागि ‘फर्पिङ’ […]