अर्थ/बजार

स्याङ्जामा ५८ करोड रुपैंया बराबरको सुन्तला उत्पादन

स्याङ्जा। सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले […]

उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं : सबै रकम उपलब्ध गराउन सक्दैनौं – उद्योगी

सर्लाही। सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् । चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पुसको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध […]

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

वालिङ। यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष ३६ लाख […]

२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै कृषि विकास बैंक

ललितपुर। कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर विक्री गर्ने भएको छ । बार्षिक १० दशलव ३५ प्रतिशत ब्याजदर दिनेगरी बैंकले सात वर्षे डिबेञ्चर जारी गर्न लागेको हो । विक्रम संवत २०८३ मा परिपक्व हुने उक्त डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ तोकिएको छ । यही माघ ७ […]

कृषि अनुदानले उद्यमीको ऊर्जा थप्दै

पाल्पा। परिवारको आर्थिक अवस्था नाजुक हुँदा स्नातक तह पढ्दै गर्नुभएका रामपुर नगरपालिका–८ बस्ने जगतबहादुर सेनलाई विदेशिनु पर्ने बाध्यता आइलाग्यो । मनमा पढ्ने रहर भए पनि घरखर्च चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि उहाँ अध्ययनलाई बीचमै छाडेर विदेशिनु भयो । तीन वर्ष विदेश बस्दा खासै कमाउन सक्नुभएन । जसोतसो विदेश जाँदाको लगानी उठाएर गाउँ फर्कनुभयो । गाउँ […]

पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात

बेझाड। माघे संक्रान्ति अर्थात मकर संक्रान्तिलाई तरुल खाने संक्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ । जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करीव ३५० क्वीन्टल […]

जैविक चिया संस्कृतिको विकास गर्न ‘टि टक’ कार्यक्रम

पोखरा। पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त टे«डका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिए । ‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ […]

संकटमा नेपाली हाते कागज उद्योग

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग संकटमा परेको छ । करीब रू। सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले संकटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले […]

किवी खेतीतर्फ किसानको आकर्षण बढ्दो

पाल्पा। पाल्पाको हावापानीमा किवी खेतीको सफल परीक्षणपछि यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । पहाडी जिल्ला पाल्पामा पहिलोपटक परीक्षणका रूपमा किवी खेती खरिएको हो । परीक्षणकै लागि रोपिएको किवीले प्रशस्त फलसँगै आम्दानीसमेत बढेपछि किसान यसको व्यावसायिक खेतीतर्फ लम्किन खोजेका छन् । पूर्वखोलास्थित जल्पा र माथागढीको ओलेसमा किवी खेतीको सफल परीक्षण भएको छ । चार वर्षअघि […]

महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि मिल बुधबारदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु. ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरेका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले […]