अर्थ/बजार

बारामा एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन

कलैया। बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ । मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल […]

हल्दियामा अड्कियो मल

काठमाडौँ । भारतीय रेलवेले समयमा र्‍याक नदिँदा पश्चिम बंगालको हल्दिया बन्दरगाहमा लामो समयदेखि नेपाल जाने ठूलो परिमाणको रासायनिक मल अड्किएको छ । तेस्रो मुलुकबाट आयात गरिएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका मल अड्किएका हुन् । कम्पनी र कर्पोरेसनका युरिया तथा डीएपी मल विभिन्न सप्लायरले ग्लोबल टेन्डरबाट खरिद गरी चीन तथा ओमानबाट ल्याएका हुन् । कोलकातास्थित नेपाली […]

नेपालमा मौरीपालन व्यवसायको सम्भावना र अवसर

काठमाडौं । किसानहरूका लागि मित्र कीरा मौरीले विश्वका करीब आठ अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । बिना मौरी खाद्यवस्तु उत्पादनको कल्पना गर्न सकिन्न । विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएका […]

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी

काठमाडौं । उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवर्द्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट सुरु हुने भएको छ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ ओटा कक्ष रहनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु […]

प्रदेश सरकारले घरजग्गा कर उठाउन सक्ने

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा […]

भारतले हटायो एमईपी प्रणाली :नेपालमा प्याजको मूल्य के हुन्छ ?

काठमाडौं । भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा […]

आगामी बर्षमा कृषि र पशुपन्छीको लागि ५६ अर्ब प्रस्ताव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७५र७६ का लागि कृषि र पशुपंक्षी विकास मन्त्रालयले ५६ अर्ब रुपैयाँको बजेट खाका तयार पारेको छ । कृषि विकास मन्त्रालयले मात्र ३१ अर्वको बजेट माग गरेको छ । यस्तै, पशुपंक्षी विकास मन्त्रालयले मागेको बजेट आकार रू. २५ अर्ब छ । यी दुवै मन्त्रालयले उक्त बजेट खाका अर्थ मन्त्रलय र राष्ट्रिय योजना […]

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ […]

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि  भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख […]

ताप्लेजुङमा यस वर्ष पाँच अर्वको अलैंची उत्पादन

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ । यो उत्पादन […]