पसिनाको मूल्य खोज्दै किसान

ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि ‘को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम ग¥यो मरी मरी, तर पनि चैन छैन, बस्ने खाने ठेगान छैन, बराजुको ऋणमा छ बूढो किसान । जनगायक जीवन शर्माको ‘बूढो किसान’ गीतमा भनिए जस्तै सर्लाही धनकौलका ६० वर्षीय सीताराम महतो १२ […]

विभिन्न कृषि कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र धनकुटा

तेह्रथुम। कृषि ज्ञान केन्द्र धनकुटाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले कृषक समुह, कृषि सहकारी, व्यवसायीक फार्म, कम्पनी, नीजी उद्यमीलाई सूचना प्रकाशित भएको मितले २१ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. बीउ विजन […]

कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यक्रम संचालन गर्दै प्रदेश १ सरकार

विराटनगर। कृषि विकास निर्देशनालय प्रदेश १ सरकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले कृषक समुह, सहकारी , नीजि कम्पनी, उद्यमी, कृषि फार्म आदिलाई सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दर्ता गर्न आव्हान गरेको छ । संचालन […]

स्मार्ट कृषि कार्यक्रमले कृषक उत्साहित

पाल्पा। रामपुर नगरपालिका–१० बस्ने सुस्मिता भण्डारीले अन्नबाली र तरकारी खेती परम्परागत तरीकाले नै लगाउने गर्नुहुन्थ्यो । बोटविरुवा, बालीलाई सिँचाइ कुन बेला कति मात्रा दिने भन्ने खासै ज्ञान थिएन । अहिले भने कुन समयमा कुन बाली लगाउँदा राम्रो आम्दानी लिन सकिन्छ, सिँचाइ, मल, बीउ कुन कुन समयमा दिने हो सबैको जानकारी छ । गाउँमा स्मार्ट कृषि […]

यो देश किसानको हो कि होइन ?

ललितपुर। राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा उनीहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई तत्काल निर्देशन दिन […]

कृषिलाई समेटि हाँस्य तथा सन्देशमुलक टेलिचलचित्र पैसा न सैसा, टिकी ट्याँस ट्याँस आउँदैं

ललितपुर। नेपाली किसान र कृषि क्षेत्रको प्रर्वद्धन गर्ने हेतुले नेपालको पहिलो किसान मैत्री हाम्रो किसान टेलिभिजनबाट प्रसारण हुने गरि “पैसा न सैसा, टिकी ट्याँस ट्याँस” नामक हाँस्य तथा सन्देश मुलक टेलिचलचित्रको सोमवार एक समारोहका बीच शुभ मुर्हुत गरिएको छ । सम्भावना भएर पनि नेपालको कृषि क्षेत्र माथि उठ्न नसकेको यर्थातलाइ समेटि कृषि क्षेत्र भित्र लुकेर […]

वृहत कृषि तथा पशुपन्छीं प्रवद्धन कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र उदयपुर

उदयपुर। कृषि ज्ञान केन्द्र उदयपुरले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न अनुदानमा आधारीत कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र निवेदन पेश गर्न सम्पूर्ण कृषकहरुलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. मकै उत्पादकत्व प्रवद्धन कार्यक्रम २. मद्यपहाडी प्रांगरिक […]

अन्नबाली छाडेर व्यावसायिक केराखेतीतर्फ पाल्पाका कृषक

बेझाङ। केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले […]

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

ललितपुर। ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी ९राजपा० का […]

आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदको जोड

ललितपुर। सांसदहरुले आयातित बीउ–बिजनभन्दा पनि स्वदेशी बीउ–बिजन उत्पादन र प्रयोगलाई बढावा दिन जोड दिएका छन् । आयातित बीउ–बिजनको कारण उत्पादनमा ह्रास आउनुका साथै किसानलेसमेत समयमै उचित प्रतिफल नपाउने हुनाले आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । प्रतिनिधिसभाअन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार भएको यससम्बन्धी प्रस्तावित विधेयकको दफावार छलफलका क्रममा उनीहरुले आयातित बीउ–बिजनमा […]