बाख्राको बृहतर पकेट क्षेत्र निर्माण गर्न ३० लाख सम्म अनुदान
ओखलढुंगा। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ बेन्द्र ओखलढुंगाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृता वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्बद्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र सम्पर्क गर्न सम्पूर्ण किसान, कृषि सहकारी , नीजि फार्म, उद्यमी , कृषि समुह , कृषि सहकारीलाई […]





