बाख्रापालनबाट मिलेको आत्मसम्मान
बाँके। बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्रापालन व्यवसायले आयआर्जन बढाउनाका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिला सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोलि गर्व लाग्छ’, राप्तीसोनारी २ मधुवाकी लीला भन्डारीले भन्नुभयो, ‘एकपटक बाख्रापालन गरेकै कारण सम्मानित भएँ, सम्मानले अझै हौसला मिल्यो ।’ उहाँले […]





