पशु प्रजननमा नकरात्मक छनौटको असर (Negative selection and its consquences )

पशुपालन ब्याबसायका चार अवयवहरु छन् जसमा पशु स्वास्थ पशु आहारा पशु प्रजनन र पशु ब्याबस्थापन छन् ।विश्वभरीको मानिएको प्रचलनहेर्दा पशुपालन क्षेत्रमा हुने कुल योगदानमा पशु स्वास्थ्यले १०, पशु प्रजननले ३० र पशु आहारा र ब्याबस्थापनले ६० प्रतीषत हिष्सा ओगटेको देखिन्छ यसरी हेर्दा पशु प्रजनन एक प्रमुख अवयव हो। उचित आहार स्वास्थ्य र ब्यावस्थापनमा ध्यान दिन […]

Importance of organic agriculture and its challenges in Nepal

Nepal is an agricultural country having 66% of people directly engaged in agricultural activities but still, the production isn’t sufficient to provide adequate food for all. People are striving hard to grow more crops from limited land resulting in the use of chemicals for pest control, fertilization etc. ignoring the harmful effects it results on […]

अनार खेती प्रविधि

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाकाे क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन। अनारको बोट करिब ५-६ […]

बदामको टिक्का रोग (Leaf Spot of Groundnut)

टिक्का रोग बदाममा लाग्ने सबैभन्दा साधारण र गम्भीर रोग हो। बदामको टिक्का रोग विश्व ब्यापी रुपमा फैलिएको छ। यो रोगलाई “सेर्कोसपोरा लिफ स्पोट ”  र “खैरो दाग रोग ” पनि भनिन्छ।  टिक्का रोगले बदामको उत्पादनमा ५० % सम्मको क्षति गराउछ भने  टिक्का रोग र सिन्दुरे रोगसंगै लाग्दा ७० % सम्मको क्षति गराउछ।  बदामको टिक्का रोग […]

कुन कुन नीतिगत सवालहरुमा कृषिमन्त्रीले तत्कालै सामाधान खोज्नुपर्छ

विकासको सन्दर्भमा देशको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदानलाई एक चौथाइको हाराहारीमा समेटिएको छ । यसले कतिपय सकारात्मक टिप्पणीहरुको वकालत गरेको छ भने कतिपय नकारात्मक टिप्पणीहरुको समेत वकालत गरेको आभास पनि हुन्छ । अहिले आएर हाम्रो कृषि प्रधान देशको समग्र कृषि विकासको मोडेलको औचित्य माथी नै प्रश्न समेत उठ्न थालेको छ भने कतिपय अवस्थामा आम नैराश्यता […]

कञ्चनपुरका स्थानीय तहको प्राथमिकता कृषि र स्वास्थ्य

कञ्चनपुर। कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् । बेदकोट नपाको बजेट रु ७२ करोड : कञ्चनपुरको बेदकोट नगरपालिकाकाले आर्थिक वर्ष २०७७/०७८ का लागि […]

३३ हजार कागतीका बिरुवा वितरण

प्युठान। प्युठानमा उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १ सय ८४ कवुलियती वन छन् । तीमध्ये १ सय ५० कवुलियती वनका करीब १ हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । मङ्गलबारदेखि […]

मासिक पाँच लाख कमाउने किसानको सुझाव : हाम्रै माटोमा केही गरौँ

पोखरा। केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर […]

१० वटा वडालाई कृषि पकेट एरिया घोषणा गर्दै ललितपुर महानगरपालिका

ललितपुर। ललितपुर महानगरपालिकाले महानगरपालिकाका १० वटा वडालाई कृषि पकेट एरिया घोषणा गर्ने भएको छ । बुधबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले बायो टेक्निकल ल्याबको व्यवस्था गर्ने, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने, तरकारी तथा फलफूल बजारलाई विस्तार गर्ने तथा चिस्यान केन्द्र स्थापना गर्ने, कृषि अटोमेसनअन्तर्गत बीउ एटिएमजस्ता प्रविधिको विकास गर्ने नीति लिएको छ । […]

कंक्रिट सहरका हराभरा कौसी

पोखरा। पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा […]