साउदीमा २० हजार कमाउन नसकेपछि गाउँ फर्किएका घिमिरे तरकारीबाट ६० हजार आम्दानी गर्दै
गलेश्वर। पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तीनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरेको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिदो रहेछ भन्ने कुराको उदाहरण बनेका […]





