खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालनसम्म
बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल भएका छन् । विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उनले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग सञ्चालन गरिरहेका छन् । “म किसाने मान्छे, […]





