मौरी पाल्नु भएको छ ! बीमा गर्नुहोस

ललितपुर।  नेपालको मौरी पालन व्यवसायलाई अगाडी बढाउन बीमा समितिले मौरी बीमालेख जारी गरेको छ । बीमालेखले रक्षावरण गर्न जोखीमहरु : मौरी बीमा योजनाले सबै रक्षावरण गर्दैन । मौरीरघार बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको सीमासम्म वास्तविक क्षतीको ९० प्रतीशत रकमसम्म बीमीतलाई भुक्तानी गर्छ । मौरी बीमा अवधीमा आगलागी, चट्याङ भूकम्प, बाढी, भूूस्खलन आधिँबेहरी, असिना, […]

तरकारी खेतीमा वडाध्यक्ष

कञ्चनपुर। बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र […]

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, […]

एकल महिलालाई बाख्रा उपहार

बेझाड। रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ । श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा […]

पशुसेवा विभागको महानिर्देशकमा डा. वंशी शर्मा

ललितपुर। पशु सेवा विभागका महानिर्देशकमा डा. वंशी शर्मा नियुक्त भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ८ वैशाखको निर्णय अनुसार मन्त्रीस्तरीय निर्णयबाट शर्मा आइतबार महानिर्देशक पदमा नियुक्त भएका हुन् । प्रदेश २ को कृषि, भूमि विकास तथा सहकारी मन्त्रालयको सचिवमा जिम्मेवारी समहालेका शर्मा संघीय सरकारको कर्माचारी समायोजनमा परेका हुन् । मन्त्रालयलले महानिर्देशकको जिम्मेवारी दिए संगै उनी […]

के नेपालमा कालो स्याउको खेती सम्भव छ ?

एजेन्सी। तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ । तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ […]

गुच्चीच्याउको अध्ययन गर्दैै वैज्ञानिक

खलङ्गा। कर्णालीमा पाइने गुच्चीच्याउ र जङ्गली खाद्यफलको विशेष अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को एक टोली जुम्ला पुगेको छ । च्याउ र जङ्गली खाद्यफलको महत्वका विषयमा स्थानीयलाई जानकारी नहुँदा त्यहाँका विभिन्न जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ र जङ्गली खाद्यफल खेर गइरहेको भन्दै त्यस विषयमा अध्ययन गर्न नाष्टका वैज्ञानिक त्यहाँ पुगेका हुन् । वैज्ञानिकको टोलीले […]

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार डा. बुढाथोकीलाई

ललितपुर। समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदैं व्यक्तिगत तथा संस्थागत रुपमा अनुकरणीय कार्य गर्दै आएका उत्कृष्ट व्यक्ति तथा संस्थाको सम्मान गर्ने उदेश्यले स्थापित रुद्र गौरी श्री अम्बिका ओली प्रष्ठिान पुरुष्कार ३५ वर्षसम्म कृषि विभागमा रहि नेपाल कृषि अनुसन्धान परिषद् नार्क तथा लुम्ले क्षत्रीय कृषि अनुसन्धान केन्द्रमा कार्यगर्नु भएका डा. केदार बुढाथोकिलाई प्रदान […]

देशका विभिन्न ठउँमा हावाहुरीसहित वर्षा

ललितपुर। उपत्यकामा भरी वर्षा भएको छ। शुक्रबार साँझपख असिनासहितको वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ। स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै […]

खाँचो छ मेहनतको, सुन यहीँ फल्छ

दाङ। लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमिनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् । यति धेरै जमिनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह […]