मनसुन शुरु : देशभर फैलिन अझै केही दिन लाग्ने
ललितपुर। नेपालमा बिहीवारदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले बताएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा […]





