स्वास्थ्य जीवनका लागी स्वास्थ्य माटो

माटो पृथ्वीको खुकुलो सतहको चटानहरु खिएर वा टुत्रिएर बनेको मसिना कणहरु, जीवजन्तुहरु तथा वनस्पतिहरु कुहिएर वा विघटन भएर बनेको अवसेसको समिश्रण हो । मानविय जिवन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माटो संग जेडिएको छ । करिब ९५% हम्रो खाद्यपदार्थ माटो बाट आउछ । ९९.५% पानी माटो बाट बगोर जान्छ । मानब र मानवजातिको माटोको उर्बराक्षमता संग […]

जमिन एकीकृत गरेर व्यावसायिक कागती खेती

बलेवा। पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखले भरिएका कान्लामुनि कठिनले वर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिँचाइको सधैं समस्या । काम गर्ने युवाको अभावका कारण धेरैले बँझाएका थिए । निकै दुःखले धानमात्रै भए पनि लगाउनेहरुलाई खर्च उठाउनै कठिन । बागलुङ नगरपालिका वडा नं १२ को सहँेलास्थित ठूलो फाँट यतिबेला सिङ्गारिएको छ […]

ORGANIC FARMING : CHALLENGES AND OPPORTUNITIES IN NEPAL

Organic farming can be defined as a form of agriculture which does not use chemical inputs in its production process and enhance biological and ecological process to promote soil fertility and good health of plants and animals. It is gaining momentum in Nepal. Organic foods are slowly getting bigger in terms of followers and producers […]

कृत्रिम पराग सेचन (Artificial pollination) र 3G cutting तेस्रो पुस्ता कटीङ्ग

यो समय लहरे बाली जस्तै फर्सी, लौका, काक्रो, घिरौला, चिचिन्दा, जुकिनी आदिमा फूल फुल्ने र चिचिला लाग्ने समय हो। यी लहरे बाली  कुकुरबिटेसि परिवार (Cucurbitaceae family) मा पर्ने गर्दछन् । झाङिदै गएपछि केहि समयको अन्तरालमा फूलहरु देख्न सकिन्छ । तर, ति फूलहरुमध्य पनि कुन फूलमा फल लाग्नसक्छ भन्ने जान्न आवश्यक छ । यसका लागि भाले […]

नेपालगन्जको कारकांदोमा तरकारी बजार बन्ने

नेपालगन्ज ।  नेपालगन्ज उपमहानगरपालिका वार्ड न. १८ कारकांदोमा तरकारी बजार निर्माण हुने भएको छ । साबिकको खाद्य संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिचमा रहेको जग्गामा तरकारी बजार निर्माण हुन लागेको हो । सनिबार एक कार्यक्रम गरि १८ न. वार्ड अध्यक्ष दिपक कुमार बर्माले निर्माणस्थलको सिलान्यास गर्नुभएको हो । करिब ३० लाख बढी लागत अनुमानका […]

जैविक कृषि र नेपालमा यसको महत्त्व

जैविक कृषि एक नयाँ प्रकारको कृषि प्रणाली हो जुन हालसालै विश्वव्यापी रूपमा शुरू भएको छ । यस कृषिमा सिंथेटिक मल, सिंथेटिक कीटनाशक, एन्टिबायोटिक, विकास हार्मोन र आनुवंशिक रूपमा संशोधित जीवहरु (GMOs) को उपयोग नगरी, विभिन्न कृषि वस्तुहरुको उत्पादन प्रणालीलाई जोड गर्दछ। यस खेती प्रणालीको मुख्य उद्देश्य भनेको दिगोपनलाई बढावा दिनु, माटोको गुणस्तर सुधार गर्नु र […]

जैविक कीटनाशक

जैविक खेती भनेको स्वास्थ्य, वातावरण तथा मानव समुदायको कल्याण गर्ने खालको विभिन्न कृषि प्रविधिहरूद्वारा प्रयोग गर्दै खाद्यान्न वस्तुहरूको उत्पादन गर्नु हो। बालीनालीलाई नोक्सान पुर्याउने हानिकारक कीराहरुलाई गाउँघरमै पाउने वस्तुहरूको प्रयोग गरी कीरा तथा रोगहरूलाई नियन्त्रणमा ल्याउने विधिलाई जैविक कीटनाशक भनिन्छ। जैविक खेतीमा जैविक कीटनाशक प्रयोग गरिने हुँदा उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोक्ताको स्वास्थ्यको दृष्टिले सुरक्षित […]

कीरा व्यवस्थापनमा पुस–पुल वा धकेल्ने–तान्ने प्रविधीको उपयोग कसरी गर्न सकिन्छ ?

रोगकीरा व्यवस्थापनका लागी एकिकृत शत्रुजीव व्यवस्थापनको महत्व धेरै नै ठुलो छ । खेतवारीमा विषादीको मात्रा घटाई मानव स्वास्थ्य एवं वातावरणलाई सुरक्षित पार्न सक्ने कडीको रुपमा यो व्यवस्थापनलाई मानिन्छ । सन् १९६२ मा वातावरणवीद ¥याचेल कार्सन (Rachel Carson) ले लेख्नुभएको किताब सान्त बसन्त (Silent Spring) पछी एकिकृत शत्रुजीव व्यवस्थापन तरीकाको व्यापक खोजी, अनुसन्धान एवं कीसान तहमा […]

नेपालमै हाइब्रिड मकैको बीउ उत्पादन शुरु

चितवन। निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको […]

कोरोना पाठ : २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलुखेती

स्याङ्जा। २० बर्षबाट बाँझो रहेको जग्गामा सामुहीक आलुखेति शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा बनाउन स्थानिय जुटेका हुन् । कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले […]