कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

ललितपुर। कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व […]

Role of Organic agriculture in reducing non-renewable resources of energy

We all are acquainted with the fact that organic farming is a farming technique which basically cut off all the synthetic fertilizers and pesticides for contributing to enhancement of sustainability in ecological, economic and social aspects. It basically constitutes of four principles i.e. principle of health, care, ecology and fairness. If we try to compare […]

सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेशा अपनाउँदै आएका सल्ला गाउँवासीले तरकारी खेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । सात–आठ वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने […]

अलैँचीमा लगानी गरेका किसान पछुताउँदै

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु. आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ । लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । उनले कक्षा ५ उत्तीर्ण गर्न पनि सकेनन् । बिहानबेलुका हात मुख जोर्नका लागि बुबाआमासहित उनी अरूको […]

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

कैलाली। व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै […]

आवासीय कृषि तालिम लिने हो ? निवेदन दिनुहोस्

खजुरा। नेपाल कृषि अनुसन्धान परिषद खजुरा बाँकेले आवासीय कृषि तालिम संचालन गर्ने भएको छ । कोसेबाली को बीउ उत्पादन गर्ने उदेश्यले संचालन गर्न लागिएको तालिममा भाग लिन चाहनेले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । विस्तृत जानकारीका लागि यस कार्यक्रमको मोबाइल नम्बर ९८५५०५८०११ वा ०८१ – १५६०४३४ […]

आम्दानीको स्रोत भैँसीपालन,मासिक डेढ लाख आम्दानी

चरीकोट। दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् । गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन् । चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी […]

मासिँदै सुन्तला

इलाम। सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखा परेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती गर्न थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने उत्पादन आधा घटाएको छ । फल लाग्ने बेलामा रुख नै पहेँलो हुने, फल पाक्ने समय नभई पहेँलो हुनेजस्ता समस्याले […]

कृषिमा वैदेशिक लगानीको विरोध

ललितपुर। कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा (आइतबार) काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुल्ला […]

किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

कैलाली। कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण गरिएको हो । नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका […]