पर्साका ८० प्रतिशत किसान धान खेतीमा संलग्न
वीरगञ्ज। सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि पर्सा जिल्लाका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएको छ । सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरीदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरीद गर्न शुरु गरेको हो । सरकारले धान रोपाइँ नहुँदै गत असारमा धानको समर्थन मूल्य तोकेको […]