समाचार

असार सकिनै लाग्दा रोपाइँ २३ प्रतिशतमात्र

ललितपुर। असार सकिन केही दिन मात्र बाँकी छ तर धान रोपाइँंको अवस्था हेर्ने हो भने भर्खर असार लाग्न सुरू भएको जस्तो मात्र देखिन्छ । धान रोपाइँं जम्मा २३ प्रतिशत मात्र सम्पन्न भएको छ । मुख्य समयमै रोपाइँं कम भएपछि उत्पादन कम हुने सुनिश्चित छ । सातवटा प्रदेशमध्य कर्णाली प्रदेशमा सबैभन्दा धेरै (धान) रोपाइँं सम्पन्न भएको […]

काजु खेती गर्ने सोचमा हुनुहुन्छ ? आउनुहोस काजु खेती बारे जानकारी लिऔं

यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यस्को विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २— १९ सेन्टिमिटर […]

अत्याधुनिक तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ

विराटनगर । मोरङको कटहरीस्थित अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ भएको छ । विराटनगरको तरकारी बजार व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको तरकारी बजार प्रदेश सरकारले नियमावली र कार्यविधि नबनाउँदा सञ्चालनमा ढिलाइ भएको हो । गत चैत महिनमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको मोरङको कटहरीस्थित सुविधासम्पन्न तरकारी तथा फलफूल बजार कार्यविधि र नियमावली नहुँदा सञ्चालनमा […]

बिराटनगरमा विषादीको प्रयोगशाला खुल्यो, संघले अनुमति दिए आयातीत तरकारी र फलफूल परीक्षण गर्ने

विराटनगर। प्रदेश १ सरकारले सोमबारबाट खाद्यवस्तुमा रहेको विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो । केही दिन अघिसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणकालागि झापाको बिर्ताममोडमै लैजानुपर्ने वाध्यता अन्त्य गर्न […]

मनसुन सक्रिय, चार दिन भारी वर्षा हुने

ललितपुर। मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतमा रहेको न्यून चापीय रेखा ९पानी पर्ने प्रणाली० उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए। उक्त न्यून चापीय प्रणाली चाररपाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर […]

तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतकै दबाब, भारतीय मिडियाले गरे खुलासा

ललितपुर। भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नका लागि भारतले नै दबाब दिएको तथ्य भारतीय संचारमाध्यमले उजागर गरेका छन् । सरकारले प्राविधिक समस्याका कारण तत्कालका लागि तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर पूर्ववत् भित्रिन दिने निर्णय गरिएको दावी गरे पनि भारतीय संचारमाध्यमले भने भारतकै दबाबका कारण नेपाल सरकारले उक्त निर्णय फिर्ता लिएको दाबी […]

तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति कांग्रेसको आपत्ति

ललितपुर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने काम रोकेर सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको आरोप लगाएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाउनुभएको हो । उहाँले विषादी परीक्षण रोक्नेसम्बन्धी निर्णयबारे […]

सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाइने

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो । बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली […]

भारतीय तरकारी आयात : सरकारको निर्णयप्रति चौतर्फी विरोध

ललितपुर। भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाको भ्रातृ संगठनले नै विरोध जनाएको छ। नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले सरकारको यो निर्णय संविधानविपरीत भएको दाबी गरेको हो। संगठनका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकाल्दै सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत […]

एउटा रुखबाटै १० औं लाख कमाउन सकिने पाउलोनिया खेती गर्ने हो ? तु-सम्पर्क गर्नुहोस्

पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो । पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो । जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन […]