मौसमी तथा बेमौसमी तरकारी भण्डारण गर्न लेलेमा चिस्यान केन्द्र बन्दै
ललितपुर। गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हुँदैछ । रु. डेढ करोड लागतमा निर्माण हुँदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो । ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी सो केन्द्र […]





