माछापुछ्रे गाउँपालिकामा ‘एक परिवार एक करेसाबारी’ अभियान सुरु
कास्की। कास्कीको माछापुछ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा एक ‘परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रसिद्ध माछापुछ्रोको नमूना पदयात्रा मार्गको प्रस्थान विन्दुको रुपमा रहेको वडामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या […]





