समाचार

किसानको खेतबारीमै पुगिन् मन्त्री अर्याल, किसानलाई नआत्तिन आग्रह

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री अर्यालले सोमवार किसानको खेतबारीमै पुगेर शनिवार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन् । असिनापानीले ठूलो क्षति पुर्‍याएको वडा नम्बर ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि […]

पाएन अदुवाले उचित मूल्य

तनहुँ । अदुवाको उचित मूल्य नपाएपछि तनहुँका व्यावसायिक अदुवा कृषक चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् । आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । ‘अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ’ , […]

सरकारबाटै किसान प्रताडित : प्रदेशसभा सदस्य

विराटनगर। प्रदेश १ सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताएपनि बजारमा मल अभाव हुँदा केही नगरेको प्रदेशसभा सदस्यहरूले आरोप लगाएका छन्। प्रदेश १ प्रदेशसभाकोे सोमबारको बैठकको शून्य समयमा बोल्दै सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले सरकार कृषिको विकासमा उदासिन भएको आरोप लगाए। नेकपाका सांसद वसन्त बानियाँले चैते धान लगाउने बेलामा रासायनिक मलको अभाव भएको बताए। झापा घर […]

बाँदर नियन्त्रणको भरपर्दो उपाय खोज्दै किसान

खोटाङ। बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका […]

१ जना कृषकले मात्र गरे बाली बीमा

सल्यान। किसानको लगानीलाई सुरक्षित गर्न नेपाल सरकारले सुरु गरेको बालि वीमा कार्यक्रम कागजमै समित भएको छ । सल्यानका किसान बाली बीमाबारे अँझै अनवित्र हुँदा वीमा कार्यक्रम कागजमै समित बन्न पुगेको हो । व्यवसायिक रुपमा कृषिमा लागेका किसानलालई ७५ प्रतिशत अनुदानमा बाली वीमा गर्ने सरकारको नीति भए पनि जिल्लामा हालसम्म एक जनाले मात्र बाली वीमा गरेको […]

तनेबोडी लगाउने उपयुक्त समय भयो है ? आउनुहोस् सिकौं खेती गर्न

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । हावापानी : तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ । पहाडमा […]

आम्दानीको राम्रो स्रोत बन्दै ‘खोले साग’

नारायणपुर। खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी ९साग० उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँअनुसार यसको नाम भने फरक–फरक हुने गरेको छ […]

प्रमुख आयस्रोत बन्दै मह

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन् । सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । स्थानीय ५३ वर्षीय […]

खाद्य कम्पनीले खरीद गर्यो २ लाख क्विन्टल धान

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ लाख ६ हजार ९०८ क्विन्टल धान खरीद गरेको छ । यस वर्ष ३ लाख धान खरीद गर्ने भने तापनि अहिलेसम्म २ लाख ६ हजार ९०८ क्विन्टल धान खरीद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनले चैत मसान्तसम्म धान खरीद गरेर ३ लाख क्विन्टल धान […]

सयपत्रीमा रमाउँदै थापा दाजुभाइ

पाल्पा। व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् । शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई […]