समाचार

कृषिमा मानव मलमुत्र र बायोचार

नेपालको समग्र बिकासको मुख्य मेरूदण्ड  कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा करिब २९% योगदान गर्दछ । कृषिमा फड्को मार्न होस् चाहे , व्यक्तिगत रुपमा नै आत्मनिर्भर बन्न किन नहोस मलखादको आबस्यकता पर्दछ । बढ्दो खाद्य बस्तुको माग समेट्न र उत्पादन वढाउन यसको नितान्त आबस्यक छ । गुणस्तरीय बिउ मात्र उत्पादन वढाउन प्रयाप्त हुँदैन , माटोको उत्पादकत्वो […]

नेपालमा रायो साग को खेती

रायो साग नेपालमा अरु साग भन्दा धेरै खेती गरिने साग हो।येस्लाइ तराइ देखि हिमाल सम्म सफलतापुर्बक खेती गरिदै आइयेको छ।यस्मा हाम्रो शरीर लाई आवस्यक पर्ने भिटामिन A,B,C र E  प्रसस्त मात्रा मा पाइन्छ त्यस्तै यो साग आइरन,क्याल्सियम र प्रोटिन ले पनि भरी पुर्ण हुन्छ। हावापानी र माटो : रायो साग तराइ देखि मध्य पहाड सम्म […]

बिषाक्त तरकारीको बिकल्प कौसि खेती

कोरोनाको कारण बिश्वव्यापि महामारिमा देशमा भएको लकडाउनको कारण स्कुल कलेज उधोगकल कारखानहरु बन्द भएपछि धेरै मानिसमा आफ्नै घर आगन बगैचामा रमाउने बानी बसि सकेकोथियो म पनि आफ्नै घरको कौसिमा तुल फुलहरु संग रमाउदै थिए र केहि समय अघाडि कौसि खेतीतर्फ आकर्षित हुदै गर्दा यो लक डाउनले मेरो आकर्षणलाई मल जल गर्यो र कौसि खेती गर्न […]

प्रधानमन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन

झापा। कोभिड-१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा चारवटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट रु […]

सलह आतंक : टिन र थाल ठटाएर भगाइँदै

प्युठान। यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ […]

सामूहिक लगानीमा ड्रागन खेती

खोटाङ। स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् । पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ”, उनले […]

IMPORTANCE OF FOOD SELF SUFFICIENCY IN RELATION TO HAVOC OF COVID-19 IN NEPAL

As the novel coronavirus, COVID-19 continues to spread putting enormous strains on the public health system around the world it also has a potential impact on food supply and food demand globally and within the country too due to lockdown going on to avoid its transfer. This severe situation has badly affected the country which […]

लहरो खोज्दा पहरो तानीने : कृषि कर्म

कोभिड- १९ को असर पछि कृषिमा धेरै मान्छेको आकर्षण भएको पाइन्छ । उच्च व्यापारिक घराना देखि लिएर सामान्य मान्छेहरुले पनि कृषि तर्फ लागेको सुनिन्छ । विदेशबाट फर्केर आएकाहरुले पनि कृषि पेशा अँगाल्न थालेका छन् । धेरैले जीविकोपार्जनको लागि यो पेशा अँगालेका भएपनि केहीले व्यवसायिक रुपमा काम गर्न थालेको पाइन्छ । हामीले पनि कृषि सबैभन्दा राम्रो […]

बेरोजगारको हल कृषि

कोभिड-१९ महामारीका कारण लामो समयसम्म सिर्जित असहज परिस्थितिले विश्व अर्थतन्त्रमा ठूलो हलचल पैदा गरिदिएको छ । विश्व अर्थतन्त्रमा यश महामारीको प्रभाव सन् १९३० को महामन्दी र सन् २००९ को वित्तीय संकट भन्दा बढी रहेको र विश्व अर्थतन्त्र ३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । पुजीवादी व्यवस्थामा आधारित विकसित देशहरुको अर्थतन्त्रमा यश […]

गतिलो आम्दानीको स्रोत बन्यो टिमुर खेती

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोटका मानबहादुर वलीको पाखो बारी त्यसै खेर गएको थियो । वर्षदिनमा मुस्किलले वस्तुभाउँलाई सातादिन पुग्ने घाँसभन्दा त्यसबाट कुनै पनि उत्पादन थिएन बरु पाखोबारीमा भुक्षय हुने डर मात्रै थियो । पारिवारीक निजी वन संघ नेपालले टिमुर खेतीका लागि उत्प्रेरित गरेपछि अहिले उनको पाँखाभरी टिमुरका बोटमा टिमुरका झुप्पा फलेका छन् । […]