समाचार

लम्पी स्किन डिजिज

लम्पि स्किन डीजिज एक प्रकारको बिषाणु काप्री पक्स भाइरसको कारणले लाग्ने संक्रामक रोग हो। यो रोगमा ज्वरो आउने छालामा गाठागुठी देखा प्रने दुब्लाउदै जाने जस्ता लक्षण देखिइ मृत्यू समेत हुने गर्दछ ।यो रोगले मुख्य गरी छाला बाहीरी अङ्ग र पाचन प्रणालिका अङ्गहरुमा असर गर्दछ। उत्पतीः पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ मा यो रोग […]

मल खरिदमा लेखाको चासो

ललितपुर। मल खरिदको बिषयलाई लिएर लेखा समितीले चासो देखाएको छ । सार्वजनिक लेखा समितिले मल खरिदमा भएको अनियमितता र अभावका सम्बन्धमा पत्र काट्दै जवाफ माग गरेको छ । गलत ठेकेदारलाई छनौट गरी मल खरिदमा चलखेल गरेको उजुरीपछि लेखा समितिले कृषि मन्त्रालयलाई ५ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । समितिका सचिव रोजनाथ पाण्डेले कृषि मन्त्रालयलाई […]

कौसी खेती : समयको सदुपयोग

नेपाल एक कृषि प्रधान देश हो । यहाँको माटो मलिलो छ । यो देश र यस देशमा बसोवास गर्ने प्राय ः सबै मेहनती र परिश्रमी दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ । भौगोलिक विविधताले युक्त मुलुक भएर होला, यहाँका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाँउ अनुसारका विभिन्न खाद्यान्न बाली, नगदेबाली र अन्य सागसब्जी लगायत सबै किसिमका बालीहरु उत्पादन […]

तरकारी खेतीमा भविष्य खोज्दै किसान

बर्दिवास। गत चार महिना लकडाउनले डल्याउँदा पनि महोत्तरीका केही किसानले तरकारी खेती छाडेनन् । उत्पादन बजार लान नसक्ने र घरमा आएका ग्राहकलाई कौडीको मूल्यमा तरकारी दिन पर्दा पनि यो समयको खेल हो भन्दै यहाँका किसान तरकारी खेतीमै आफ्नो भविष्य खोजी रहेका देखिन्छन् । बर्दिवास नगरपालिका–६ किसाननगरका वासुदेव महतो बिहान उठ्नासाथ हातमा ‘खुर्पी’ (गोडमेल गर्न प्रयोग […]

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

रामपुर। पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताए। लामो समयसम्म विदेशमा काम गरेका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लागेका छन्। “पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर […]

Locust

Locust are the species of insects that fall under the family Acrididae and the order Orthoptera. Locusts are found all over the world and look very similar to grasshopper insects. Very often the locusts are mistaken for grasshoppers. The characteristics of Locust vary depending on the species. For example the Locusta migratoria known as Migratory […]

आलुको सुईरे कीरा : कीराबारे किसान अनबिज्ञ छन्

आलुबालीलाई क्षति पुर्याउने विभिन्न कीराहरु मध्ये सुईरे कीरा (Wireworm) पनि एक हो।यस कीराको लार्भा सुईरो जस्तो लामो हुने भएकाले यसलाई सुईरे कीरा भनिएको हो र यसको वयस्क अवस्थालाई खपटे कीरा (Click beetle) भनिन्छ।यो कीरा बिश्वो भरीनै फैलीएको छ भने नेपालको मध्यपहाड देखि उच्चपहाड सम्मको आलु बालीमा बढी क्षति पुर्याउदै आएको छ। नेपालमा यस कीराको प्रयाप्त […]

पहिराले ढुवानी रोकियो, बजारमा दूधको अभाव

बलेवा। पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । मध्यपहाडी लोकमार्गको […]

Nutrients Management in Rice Crop

The successful production of crops requires a farmer to form maximum use of all available resources. One of the foremost important and necessary resource is fertilizer, which provides the nutrients needed by plants to grow properly and yield a top quality product. The most essential nutrients required for rice crops are macronutrients such as nitrogen […]

किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम

भरतपुर। चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १ सय ६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए । प्रतिहेक्टर ६ हजार रुपैयाँका […]