समाचार

कोरोना पाठ : स्थानीय तरकारीले बजार पाउँदा, परनिर्भता घट्यो

महेन्द्रनगर। लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको छ । गत चैत दोस्रो सातादेखी लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल […]

Rice Blast

Rice blast or “Rotten neck” is ubiquitous problem found in many countries of the world. It is one of the major fungal disease of Nepal.The fungus that causes rice blast is called Magnaporthe oryzae. Favourable conditions: 1. Application of excessive doses of nitrogenous   fertilizer. 2. Low night temperature(between15-20°or less than 26°c) 3. low soil moisture […]

लिने हैन कफी खेती र नर्सरी स्थापनाको लागि अनुदान

ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास वोर्डले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत चक्लाबन्दीमा कफी खेती विस्तार र नर्सरी स्थापना गर्नेलाई अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि वोर्डले सूचना प्रकाशित गरी न्यूनतम ५० हजार कफीको विरुवा उपलब्ध गराउन सक्ने ईच्छुक कृषक, समुह, फर्म, उद्योग, सहकारी, संघसंस्थाहरुले आवश्यक कागजातहरु संकलन गरी ३५ […]

हरियो चियापत्तीको अवैध निकासी !, सांसदको आक्रोश – प्रशासन मौन

ईलाम। चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन’, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, ‘यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ रु स्थानीय तह किन बोल्दैन’, कागतेले आफ्ना कुरा राखे, र सम्पर्क […]

बन्दागोबी : गरिबले खानी तरकारी !

बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् । तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीका लाभ यस्ता यस्ता छन् । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको […]

खुर्सानीले मूल्य नपाउँदा पाल्पाका कृषक मारमा

रामपुर। बगनासकाली गाउँपालिका ­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर रू. २ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार मूल्य नहुँदा सस्तोमा विक्री गर्नुपरेको उनी गुनासो गर्छन् । उनले करीब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रू। ९० देखि १०० […]

सोमबारदेखि युरिया मल वितरण गर्दै साल्ट ट्रेडिङ

विराटनगर। रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया […]

कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन -पशु सेवा विभाग

ललितपुर। पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको हो । केही केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र […]

जुम्लाको प्याजले भाउ पाएन

कर्णाली। बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए । […]

किवि खेती प्रविधि

व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका […]